Posted on 05 June 2009 by editor
सुदूर पश्चिममा विकास गर्न लागिएको ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको स्वतन्त्र अनुगमनका लागि नेपाल सरकार र एशियाली विकास बैंक ९एडीबी० को सहमतिमा ुस्वतन्त्र विज्ञहरूको समूहु गठन भएको छ ।
सामाजिक, वातावरणीय र जलविद्युतको क्षेत्रलाई समेटेर गठन गरिएको यो समूहमा सबै सदस्य सदूर पश्चिमाञ्चल क्षेत्रका ख्यातिप्राप्त स्वतन्त्र व्यक्तित्वहरूमध्येबाट नियुक्त गरिएको छ
Details
Posted on 15 April 2009 by editor
विद्युत प्राधिकरणलाई सुधारका कार्यक्रम सन्चालन गर्न एसियाली विकास बैंकले ५ अर्ब २६ करोड रुपैयाँ ६५ मिलियन डलर अनुदान दिने भएको छ। यो अनुदान रकम प्राधिकरण र सरकारले सन्चालन गर्न लागेको ´पाइलट प्रोजेक्ट´ का लागि दिन लागिएको हो। अनुदान रकम दिन एडिबी सहमत भइसकेको र सम्झौता हुन बाँकी रहेको प्राधिकरणका प्रसारण लाइन विभाग महाप्रबन्धक युगलकिशोर शाहले [...]
Details
Posted on 05 February 2009 by editor
माथिल्लो तामाकोशी जलविद्युत परियोजनामा नपुग रकम जुटाउन नेपाली सेना र नेपाल टेलिकमलाई आव्हान गरिने भएको छ। परियोजनाको क्षमतावृद्धिसँगै बढ्न गएको अनुमानित लागतको लागि संचित रकम प्रशस्त भएका सेना र टेलिकमलाई लगानीको प्रस्ताव गरिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले बताए।
राष्ट्रिय संकल्पका साथ यो परियोजनालाई सम्पन्न गर्नको लागि ऋणको व्यवस्थाको पहल नेपाल सरकारले गर्ने श्रेष्ठले बताए। उनले भने-´रकम जुटाउनका लागि भएभरका अन्य विकल्पहरुको पनि अध्ययन गर्दै छौं।
Details