Hydronepal » Hydro-Tourism

जलविद्युत् आयोजना निर्माणले र्याफटिङ धराशयी
बढ्दो ऊर्जा संकटका कारण अन्य व्यवसायहरु संकटमा परिरहेको समयमा र्याफटिङ व्यवसायीहरुले भने ऊर्जा संकट हटाउन गरिने विद्युतगृह निर्माणका कारण र्याफटिङ व्यवसाय धराशयी हुन लागेकोमा चिन्ता प्रकट गरेका छन्।

नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्ट्स (नारा) ले शुक्रबार सम्पन्न १९औं वाषिर्क उत्सवमा र्याफटिङ व्यवसायीहरुले सम्पर्ण् हिमनदीहरुमा विद्युत्गृह निर्माणको क्रम बढेकाले र जथाभावी तवरले ड्याम निर्माण गरेका कारण पर्वतारोहणपछिको दोस्रो व्यवसायको रुपमा रहको र्याफटिङ संकटमा परेको जनाए।

र्यायफटिङ व्यवसायीहरुको अहित हुने किसिमले जलयात्रा नियमावली-२०६३ ल्याएको जिकीर गर्दै व्यवसायीहरुले सो नियमावलीको तत्काल संशोधन आवश्यक रहको धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीले र्सार्वजनिक गरिन लागेको नयाँ पर्यटन नीतिमा जोखिमपूर्ण् पर्यटनका लागि छुट्टै महत्त्व दिई र्याफटिङलाई सर्ंवर्द्धन र पर््रवर्द्धन गर्ने कार्यनीति बनाएको बताउनुभयो।

विद्युतगृहबाट र्याफटिङ व्यवसायलाई पर्ने असुविधाबारे आफूलाई राम्रो जानकारी नभएकोले यसबारे गहन छलफलको आवश्यकता रहको र जलस्रोत मन्त्री एवम् सरकारसमक्ष विद्युतगृह निर्माणका क्रममा र्याफटिङलाई पर्ने समस्या अवगत गराइदिने जानकारी मन्त्री यमीले दिनुभयो।

नयाँ नेपालको प्रमुख आधार आर्थिक क्रान्ति भएको र आर्थिक क्रान्तिका लागि पर्यटन व्यवसाय प्रमुख आधारशिला हुने विषयमा सरकार गम्भीर भएको जिकीर गराउँदै मन्त्री यमीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वातावरणीय अध्ययन सकिसकेको बताउनुभयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्याको रुपमा रहको ट्रलीको व्यवस्थाका लागि टेन्डर प्रक्रिया अगाडि गइसकेको र चार वटा कम्पनीले टेन्डर भरेको अवगत गराउनुभयो। आफू मन्त्री भएपछि विमानस्थलको सुरक्षास्थिति मजबुत भएको अनि शौचालय राम्रो भइसकेको र घाँस काट्ने काम भएकोमा मन्त्रीले कार्यक्रममा गर्वको अनुभुति गर्नुभएको थियो।

कार्यक्रममा नाराका पूवअध्यक्ष राजेन्द्र वान्तवाले पावरहाउस निर्माण गर्दा र ड्याम निर्माण गर्दा नारासँग छलफल गर्नुपर्ने बताए। नाराका महासचिव गंगाप्रसाद नेपालले हिमनदीहरुलाई जीवन्त राखिराख्नुपर्ने र यसको स्वरुप ब्रि्रेमा र्याफटिङ पेशा नै संकटमा पर्ने बताउनुभयो।

नाराका अध्यक्ष गोपाल खरेलले फागुपूणिर्माका दिन सुनकोशीमा र्याफटिङ मेला गर्ने र भोटेकोशीमा पनि र्याफटिङ प्रवर्द्धनका लागि नाराले ठोस कार्यनीति बनाउन लागेको बताउनुभयो।

Int’l air port without power
Kathmandu, November 28:  Tribhuvan International Airport (TIA) remained dark on Friday for an hour when the back-up supply generator malfunctioned.

Due to power shortage, TIA halted both the domestic and international flights until the supply was back on.

“TIA witnessed complete darkness from from 5.55 p.m. to 7.05 p.m. and as a result six domestic airlines flights had to turn back”, said an official at TIA.

The power shortage also affected the regular flights of Qatar Airways and Gulf Airways.

The interesting fact regarding this was that even Finance Minister Dr. Baburam Bhattarai, who was on his way to Qatar, had to wait for half an hour along with hundred of stranded passengers.