नेपाल खानेपानी ससंथान पोखराले खानेपानी समस्या समाधान गर्न काठमाडौंस्थित नेपाल आर्दश निर्माण कम्पनीलाई पाइप विछ्याउने ठेक्का दिएको छ । ‘एकवर्षपछि पोखराको खानेपानी समस्या समाधान हुन्छ ।’ नेपाल खानेपानी संस्थान पोखराका प्रमुख उद्धवराज उपाध्यायले भन्नुभयो-’ठेकेदार कम्पनीले पाइपलाइन विछ्याउन खन्ने काम शुरु गरिसकेको छ ।’ सस्थानले उक्त कम्पनीलाई एकसाता अघिमात्रै ठेक्का दिएको थियो
