Posted on 24 February 2010 by editor
राम केसी, (सिन्धुपाल्चोक), देशले लोडसेडिङको मार खेपिरहेको बेला आगामी डेढ वर्षभत्र सम्पन्न गर्ने लक्ष्यका साथ गेलुङखोला विद्युत् आयोजनको कार्य शुरू भएको छ।
जिल्लाको मध्य क्षेत्रमा पर्ने हगाम गाविसको गेलुङखोलाबाट गेलुङखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ३ हजार ३ सय ५० किलोवाट क्षमताको विद्युत् आयोजनाको निर्माणकार्य शुरू गरेको हो।
बरम्ची गाविसको ढाँडेदेखि हगामको पाटीचौरसम्मको १९ किलोमिटर प्रवेश मार्गको निर्माण कार्य [...]
Details
Posted on 02 September 2009 by editor
नेपाल समाचारपत्र, (सिन्धुपाल्चोक) बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको शुभारम्भ भएलगत्तै मेलम्चीस्थित फिल्ड कार्यालयमा लगाएको तालामाथि ताला हुँदै चारवटा ताला लागेको र खुलाउनेतर्फसमिति सकारात्मक नदेखिएको स्थानीयले आरोप लगाएका छन्।
प्रभावित क्षेत्रका बासिन्दाले साउन १९ गते
Details
Posted on 16 June 2009 by editor
मध्यमर्स्याङ्दी परियोजनाको छानबिनका लागि सोमबार परियोजना स्थलमा संसदीय र्सार्वजनिक लेखा समितिको एक टोली आउने कार्यक्रम निर्धारण गरिए पनि उपत्यका बन्दका कारण उनीहरू आउन सकेनन्।
समितिका संयोजक डा. प्रकाशचन्द्र लोहनीसहित समितिको ९ सदस्यीय टोली परियोजनाको स्थलगत छानबिनका लागि सोमबार आउने कार्यक्रम एक साताअगावै निर्धारण गरिएको थियो। टोलीमा संयोजक लोहनीसहित सभासद्हरू टेकबहादुर बस्नेत, रवीन्द्र अधिकारी, अजयकुमार चौरसिया, शिवनारायण [...]
Details
Posted on 16 June 2009 by editor
खिम्ती जलविद्युत् आयोजनाको व्यवस्थापक हिमाल पावर कम्पनी लिमिटेडले बिना कुनै सूचना आकस्मिक रूपमा पावरहाउस र हेडबक्सको मूल गेटमा आइतबार मध्य रातिबाट तालाबन्दी गरेको छ।
आयोजनाअर्न्तर्गत खिम्ती र्सर्भिसेज प्रालिका कर्मचारीहरूको स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनका कर्मचारीहरू विभिन्न १३ सूत्रीय माग राखी हडतालमा उत्रिएका बेला व्यवस्थापनले तालाबन्दी गरेको हो। युनियनले विभिन्न १३ सूत्रीय माग राखी गएको माघ [...]
Details
Posted on 09 April 2009 by editor
पर्वत, (नेस) पर्वतको पातीचौरस्थित मोदीखोला आयोजनाबाट विद्युत् उत्पादन बढेको छ। लोडसेडिङले पिरोलेका बेला विद्युत् उत्पादन बढेपछि उपभोक्ताहरुले केही राहत पाउने भएका छन्।
केही दिनअघि भएको वषासँगै हिउँ पग्लन थालेपछि आयोजनाबाट ३ मेगावाट विद्युत् थप भएको छ। आयोजनाबाट अहिले रातमा ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। आयोजनाको जडित क्षमता १४ मेगावाट रहेको छ। यसअघि सुख्खायाममा बढीमा [...]
Details
Posted on 15 January 2009 by editor
नेपालमा लोडसेडिङको अवस्था कुलेखानी आउनु अघि थियो। कुलेखानी आएपछि पनि मर्स्याङ्दी नआउन्जेल लोडसेडिङ भयो। यस्तै मर्स्याङ्दी आएपछि पनि लोडसेडिङ कालीगण्डकी ँए’ नआउन्जेलसम्म भयो। कालीगण्डकी आएको ३ वर्षम्म त बिजुली बढी भएर भारतमा समेत बिक्री भएको थियो। तर कालीगण्डकीको बिजुलीले मात्र नपुगेर अहिले दैनिक १२ घण्टा लोडसेडिङ भइरहेको छ। यो विकराल ऊर्जा समस्या कसैले पनि सम्हाल्न नसक्ने गरी बाहिर गएको छ। नेपालको सबै आयोजना ँरन अफ दी रिभर’ प्रकृतिका भएकाले वषर्ामा पर्ूण्ा क्षमतामा बिजुली उत्पादन हुने गरेको छ
Details
Posted on 12 January 2009 by editor
नेपालले पनि विगतमा धेरै पटक त्यस्ता संकटको सामना गर्नुपरेको थियो र अहिले पनि ठूलो राजनीतिक संकटबाट स्थिरतातिर लम्किरहेको छ । एउटा राजनीतिक व्यवस्थाबाट अर्कोमा प्रवेश गर्न लागेको संक्रमणकालीन अवस्था भनेर जनताले कयौं अप्ठयाराहरूलाई सहँदै सरकारप्रति सहानुभूति र र्समर्थन राख्दै आएका हुन् तर अहिले लामो लोडसेडिङका कारण जीवन धान्नै नसक्ने अवस्था सिर्जना भएकाले धर्ैयको बाँध भत्केको महसुस हुँदै छ
Details
Posted on 29 December 2008 by editor
बढ्दो ऊर्जा संकटका कारण अन्य व्यवसायहरु संकटमा परिरहेको समयमा र्याफटिङ व्यवसायीहरुले भने ऊर्जा संकट हटाउन गरिने विद्युतगृह निर्माणका कारण र्याफटिङ व्यवसाय धराशयी हुन लागेकोमा चिन्ता प्रकट गरेका छन्। नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्ट्स (नारा) ले शुक्रबार सम्पन्न १९औं वाषिर्क उत्सवमा र्याफटिङ व्यवसायीहरुले सम्पर्ण् हिमनदीहरुमा विद्युत्गृह निर्माणको क्रम बढेकाले र जथाभावी तवरले ड्याम निर्माण गरेका कारण पर्वतारोहणपछिको दोस्रो व्यवसायको रुपमा रहको र्याफटिङ संकटमा परेको जनाए
Details
Posted on 26 December 2008 by editor
तापीय ऊर्जा प्लान्टबाट उत्पादित बिजुलीको प्रतियुनिट लागतको अन्तरमा अनुदान दिने व्यवस्था सरकारले गरेको मन्त्री पौडेलले बताउनुभयो। मन्त्रिपरिषद्द्वारा स्वीकृत सो कार्ययोजनामा २५ वटा तत्कालीन, तीन वटा अल्पकालीन र सात वटा दीर्घकालीन गरी कुल ३५ बुँदा रहेका छन्
Details
Posted on 08 December 2008 by editor
नेपाल सरकारले आगामी दश वर्षभत्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने उद्घोष गरी विदेशी कम्पनीलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरिरहेका बेला चीन र मलेसियाले सो प्रस्ताव गरेका हुन्। चीन र मलेसियाले सो प्रस्ताव मलेसियास्थित नेपाली दूतावासलाई बुझाइसकेको मलेसियाका लागि नेपाली राजदूत डा. ऋषि अधिकारीले नेपाल समाचारपत्रलाई बताउनुभयो।
Details