Posted on 10 September 2009 by editor
By सूर्यनाथ उपाध्याय
संविधान सभादेखि विभिन्न गोष्ठी सेमिनार भाषण लेखोट टेलिभिजनलगायतका संचार माध्यममा आईएलओ महासन्धि १६९को प्रसंग उप्काएर आदिवासी जनजातिको जल जङ्गल र जमिनमा अधिकारको चचालाई उत्कर्षमा पुर्याइएको छ। त्यति मात्र हैन केही ठाउँमा जबर्जस्ती अधिकार स्थापना गर्ने प्रयासमा अरुलाई निषेध गर्ने सार्वजनिक उपयोगका प्राकृतिक स्रोतलाई कुनै खास जात वा समुदायको पेवा मानेर विक्री गर्ने कार्य भइरहेको छ।
राज्यको [...]
Details
Posted on 02 September 2009 by editor
नेपाल समाचारपत्र, (सिन्धुपाल्चोक) बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको शुभारम्भ भएलगत्तै मेलम्चीस्थित फिल्ड कार्यालयमा लगाएको तालामाथि ताला हुँदै चारवटा ताला लागेको र खुलाउनेतर्फसमिति सकारात्मक नदेखिएको स्थानीयले आरोप लगाएका छन्।
प्रभावित क्षेत्रका बासिन्दाले साउन १९ गते
Details
Posted on 02 September 2009 by editor
एकिकृत नेकपा माओवादी सेती महाकाली राज्य संगठन समितीले पश्चिम सेती परियोजना देशको हित विपरित भएकोले अहिलेकै सम्झौता बमोजिम संचालन गर्न नदिने निर्णय गरेको छ। पाँच दिनसम्म चलेको राज्यसमिती बैठकले केन्द्रीय नेतृत्वलाई सेती-महाकालीलाई टाढाको ब्यवहार नगर्न सुझाव दिने निर्णय पनि गरेको छ।
Details
Posted on 01 September 2009 by editor
By Khem Bhandari
The issues of Pancheshwor and Mahakali rivers were suddenly raised only the exact ten days before Prime Minister Madhav Kumar Nepal’s visit to India. But the issues became opaque and calmed down due to the strong opposition of Maoists. Before bringing down the curtain on the serious talks-demanding national agenda of Pancheshwor, just some days [...]
Details