आगामी १० वर्षामा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य नेपाल सरकारले अंगाली सकेको छ । हालमा नेपालले उत्पादन गर्ने विजुली भन्दा सरकारको लक्ष्य दश गुणा बढि भएकाले १० वर्षभित्रै यो लक्ष्य पूरा हुन्छ भन्ने विश्वास गर्न गारो छ । तर नेपाल सरकारका जलस्रोत मन्त्री भन्छन् ‘जसरी पनि त्यो लक्ष पूरा हुन्छ’ ।कसरी सम्भब छ त १० वर्षामा १० हजार मेगावाट विजुली उत्पादन गर्न ? बिबिसि नेपाली सेवाको साझा सवाल ……..
