नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठले लोडसेडिङ घटाउन डिजेलबाट विद्युत उत्पादन गर्ने थर्मलप्लान्टभन्दा अन्य विकल्प खोज्नुपर्ने बताएका छन् । ४ पौषमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले तत्कालका लागि भारतबाट विजुली आयातका लागि क्षत्रि्रस्त ट्रान्समिसन लाइन पुननिर्माणमा सरकारलाई विशेष ध्यान दिन आग्रह गरे ………
